आइतवार, कार्तिक १७, २०८२
  • होमपेज
  • रामेछापका कान्छाराम राज्य मन्त्रीमा नियुक्ति
Breaking News

रामेछापका कान्छाराम राज्य मन्त्रीमा नियुक्ति

जुनेली न्यूज, काठमाडौं।ने

पाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) राज्य मन्त्रीमा नियुक्ति भएका छन्। उनलाई ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रीमा आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्।  

तामाङ रामेछाप बाट गएको चुनावमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

 

फेसबुक प्रतिक्रियाहरु