बिहिबार, चैत्र १४, २०८१
  • होमपेज
  • गोकर्णेश्वर न.पा वडा नं ९ को प्रशासनिक भवन उद्घाटन
Breaking News

गोकर्णेश्वर न.पा वडा नं ९ को प्रशासनिक भवन उद्घाटन

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को प्रशासनिक भवन उद्घाटन भएको छ। आज संघीय सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा सहितको उपस्थितिमा रिबन काटेर भवनको औपचारिक उद्घाटन भएको छ।

सो वडाका वडा अध्यक्ष राजीव थापा र सबै वडा सदस्यहरू सहित बिहान देखि हवन पूजा, सोस्ती शान्ति गरेर भवनको उद्घाटन गरिएको हो।

अब भोलि देखि नै सेवा सुविधा नयाँ भवनबाट सुचारु हुने छ।

नगरपालिका भित्र सबै वडा कार्यालय भवनहरू निर्माण भई सकेका छैनन्।

फेसबुक प्रतिक्रियाहरु