शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गोकर्णेश्वर देशेगाउँको मामा घर रिसोर्टमा एमरी पुण्यको दिन यस्तो सुविधा दिँदै, हेर्नुहोस् के छ
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर देशेगाउँको मामा घर रिसोर्टमा एमरी पुण्यको दिन यस्तो सुविधा दिँदै, हेर्नुहोस् के छ

जुनेली न्युज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण देशेगाउँमा रहेको मामाघर होम स्टे एंड एडभेच्नेर रिसोर्टमा भोली बृहत एमारी पुण्य मनाउने भएको छ। भोली मंसिर २२ गते एमारि पुण्यको संसार पारेर बृहत लाईभ कार्यक्रम गर्ने भएको हो।

विशेष सेवाहरु:

  1. Live yamari cooking variety, khuwa chaku, chocolate, maas yamari
  2. Live cooking bara and chatamari
  3. Live musical event
  4. 10% off on room booking

For contact: 9818422555

फेसबुक प्रतिक्रियाहरु