सोमवार, चैत्र १८, २०८१
  • होमपेज
  • नेपाल अपाङ्ग संघमा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा बुस्टर खोप लगाइयो
Breaking News

नेपाल अपाङ्ग संघमा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा बुस्टर खोप लगाइयो

जुनेली न्युज काठमाडौँ।

काठमाडौं जोरपाटीमा रहेको नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रमा अति अशक्त र अपाङ्ग भएका २०० जना व्यक्तिहरूलाई कोभिड १९ विरुद्धको को बुस्टर खोप लगाइएको छ।

खोपको पछिल्लो बुस्टर डोज गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उपलब्ध गराएका हुन्।

खोप लगाउनको लागि स्वास्थ्यकर्मीहरु:
पार्वती सापकोटा (NDA)
अनु पराजुली (BIA)
रमा कार्की (SOS) खटिएका छन् ।

त्यस्तै यस अपाङ्ग संघका कार्यकारी निर्देशक भूपति सञ्जेल र गृह प्रमुख सूर्य कुमारी गुरुङले समन्वयन गरेका हुन्।

सुदिप चालिसेले जानकारी।

फेसबुक प्रतिक्रियाहरु