जुनेली न्युज, काठमाडौँ। आगामी वैशाख ३० गते सरकारले स्थानीय निर्वाचन तोके सँगै म्यादी प्रहरीमा पनि जागिर खुल्ने भएको छ।
निर्वाचनमा नेपाल प्रहरीको संख्या नपुग्ने भएको हुँदा चुनाव अवधि भरीको लागि १ लाख भन्दा बढी संख्यामा म्यादी प्रहरीको लागि जागिर खुलाउने भनेको हो।
फेसबुक प्रतिक्रियाहरु