शुक्रबार, चैत्र १, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत
Breaking News

गोकर्णेश्वर नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत

जुनेली न्युज । काठमाण्डौ , गोकर्णेश्वर नगरपालिकामा नया प्रमुख प्रशासकीय अधिकृतमा आएका छन ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार गरेको ५७ उपसचिवहरुको सरुवा गरे सँगै गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा वैकुण्ठ प्रसाद सापकोटा आएका हुन।

 सापकोटा आए संगै यस अघिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य जिल्ला समन्वय समिति रसुवा सरुवा भएका छन

फेसबुक प्रतिक्रियाहरु