काठमाडौँ , जुनेली न्युज | नेपाली काँग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार हरिबोल भण्डारीले आज आफ्नो क्षेत्र काठमाडौँ क्षेत्र नं ३ का महाधिबेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, प्रदेश कार्यसमिति साथै वडा कार्यसमितिहरुलाई एक कार्यक्रम गरि धन्यवाद दिएका छन् | आफु केन्द्रीय सदस्यमा झिनो मतले पराजित भए पनि आफ्नो क्षेत्रका काँग्रेसी साथीहरुलाई धन्यवाद कार्यक्रम गरेको उहाले बताउनु भयो | […]