जुनेली न्यूज, काठमाडौं | गोकर्णेश्वर नगरपालिकाले निशुल्क क्यान्सर परिक्षण शिविर संचालन गर्ने सुचना सार्वजनिक गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यका अनुसार गोकर्णेश्वर नगरपालिका र सोसियसन अफ मेडिकल डाक्टर्स अफ एसिया नेपाल ( AMDA- Nepal) को सहकार्यमा निम्न मिति स्थान र समयमा निशुल्क महिलाहरुको स्तन र पाठेघर मुखको क्यान्सर परिक्षण शिविर संचालन हुन गइरहेको हुँदा उक्त रोग संग सम्बन्धित बिरामीहरुले आफ्नो स्वास्थ्य परिक्षण गराई लाभ लिन अनुरोध गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु