शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पछिल्लो २४ घन्टामा देशभर झन्डै ४ हजार कोरोना संक्रमित, २७ जनाको मृत्यु
Breaking News

पछिल्लो २४ घन्टामा देशभर झन्डै ४ हजार कोरोना संक्रमित, २७ जनाको मृत्यु

जुनेली न्यूज , काठमाडौं । शुक्रबार देशभर ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ | पछिल्लो  २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र  १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९९, भक्तपुरमा १६२ र ललितपुरमा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु