जुनेली न्युज, काठमाडौं गोरक्ष्य स्पोर्टिङ क्लवद्वारा मास्क र सेनिटाइजर वितरण गरेको छ गाेकर्णेश्वर नगरपालिका वडा नं.५ का अध्यक्ष नारायण ब. सुवेदी, क्लबका सल्लाहकार सम्भु प्रसाद अधिकारी र गोरक्ष्य स्पोर्टिङ क्लवका अध्यक्ष रनजन कुमार सापकोटाको अगुवाइमा वितरण भएको हाे। सो कार्यमा बिद्या सागर ईंग्लिश बोर्डिङ स्कुलले १० पाकेट मास्क र १० लिटर सेनिटाइजर सहयाेग गरेका थिए […]