बुधबार, अशोज २, २०८१
  • होमपेज
  • बिहानी एकल महिला समूह  एवं सशक्तीकरण महिला समुहद्वारा सोनाम ल्होछारको सुभकामना आदानप्रदान
गोकर्नेश्वोर बिशेष

बिहानी एकल महिला समूह  एवं सशक्तीकरण महिला समुहद्वारा सोनाम ल्होछारको सुभकामना आदानप्रदान

माघ २६,

काठमाडौँ । बिहानी एकल महिला समूह  एवं सशक्तीकरण महिला समुहको संयुक्त आयोजनामा २८५७ औं लांग-ल्हो सोनाम ल्होछारको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

गत आइताबार जोरपाटीको पिस ब्यान्केटमा भएको कार्यक्रममा गोकर्नेश्वोर नगरपालिकाले सहयोग गरेको हो |

कार्यक्रममा सभापति बिहानी एकल महिला समुहकी अध्यक्ष झुमा लामा, प्रमुख अतिथि गोकर्नेश्वोर नगरपालिकाका उपमेयर शान्ति नेपाल, बिशेष अतिति वडा नं ५ का अध्यक्ष नारायाण सुबेदी, वडा नं ६ का अध्यक्ष रमेश अर्याल, वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, वडा नं १ का अध्यक्ष राम मानन्धर रहेका थिए भने अन्य समाजसेवीहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा करिब २०० जनाको उपस्थिति रहेको थियो ।

फोटो हेर्नुहोस् / फोटो जुनेली न्युज संवाददाता

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु