बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • रामेछापमा प्रचण्ड-नेपाल समुहको आजको शक्ति प्रर्दशसहितको कार्यक्रमनै स्थगित
रामेछाप बिशेष

रामेछापमा प्रचण्ड-नेपाल समुहको आजको शक्ति प्रर्दशसहितको कार्यक्रमनै स्थगित

माघ २३,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल समुहले आज (शुक्रबार) गर्ने भनिएको जिल्ला भेला नहुने भएको छ ।

बिहिबार प्रचण्ड – नेपाल समुहले देशब्यापी आमहड्ताल (नेपाल बन्द) गर्यो । सोहीको कारण आजै कार्यक्रम गर्न नसकिने भएकाले कार्यक्रम स्थगित गरिएको नेकपा प्रचण्ड-माधव समुहका सचिव शान्ति प्रसाद् पौडेलले जुनेली न्युजलाई बताए । उनका अनुसार कार्यक्रम स्थगित गरिएको हो ।

प्रचण्ड – नेपाल समुहले आज जिल्लामा आफ्नो शक्ति सहित विशाल प्रर्दशन गर्ने भनिएको थियो । तर अन्तिममा आएर स्थगित गरिएको हो । यसअघि भने सो समुहले केन्द्रीय स्थायी कमिटीका सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईको पस्थितिमा उनीहरुले प्रशिक्ष तथा पहिजो बृहत जिल्ला भेला गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु