पुष २७,
काठमाडौं । राजधनीमा भुकम्प गएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ३२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस् गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु