बुधबार, फाल्गुन २८, २०८१
अर्थ/वाणिज्य

माघ १ गते सार्वजनिक बिदा

पुष २७,

काठमाडौं । सरकारले माघ १ गते मागी पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मागी पर्वमा सरकारले बिदा दिने निर्णय गरेको बताए ।

फेसबुक प्रतिक्रियाहरु