बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेकपाको कार्यकर्ता हौं भन्न लाज लाग्यो भन्दै खाँडादेबी र दोरम्बाका चार दर्जन युवा शक्ति कांग्रेसमा प्रवेश(भिडियो)
रामेछाप बिशेष

नेकपाको कार्यकर्ता हौं भन्न लाज लाग्यो भन्दै खाँडादेबी र दोरम्बाका चार दर्जन युवा शक्ति कांग्रेसमा प्रवेश(भिडियो)

पुष ०९,

रामेछाप । रामेछापको खाँडादेवी र दोरम्बा गाउँपालिकाका चार दर्जन भन्दाबढी कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा अधिनायकबादी बनेको,जनतालाई दुःख दिने, भ्रष्टचारी, देशलाई अन्धकारतर्फ धकेलेको प्रवेशीको ठहर छ ।

बिहिबार राजधानीमा भएको एक कार्याक्रममा  नेकपा अधिनायकवादि,भ्रष्टाचारि र अलोकतान्त्रिक भएको भन्दै पकरबास -५, का कांग्रेसका युवा नेता रोशन बुडाथोकी नेतृत्वमा ५२ जना नेपाली काङ्ग्रेसमा गरेका हुन् । उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्या प्रदिप पौडेलले पार्टी प्रवेश गराएका थिए ।

नेकपा पार्टी परित्याग गरि उनीहरु कांग्रेसको छहरीमा आएका हुन् । यसरी प्रवेश गर्नेमा रोशन बुडाथोकी,कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बहादुर मोक्तान, पाशङ लामा, मोति घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज बहादुर लामा, प्रकाश थापा, शुजन मोक्तान, सागर योण्जन, सुरेन्द्र पण्डित, गडेश पण्डित, राजकुमार थामी, रबिन मोक्तान, अम्बर मगर, मीन मगर, दम्बर मगर, मीन बहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसीसहित  ५२ जना रहेका छन् । उनीहरु जिल्लाको दोरम्बा र खाँडादेवी गाउँपालिकाका स्थानीय हुन् ।

नेकपाको कन्द्रीय राजनीतिक ब्यक्तिगतको स्वास्थको लागि, पदको लागि मात्रै प्रयोग गरेको र देशर जनताको लागि केही नगरेर दुःख दिदाँदिदै त्यतीले नपुगेर संसद बिघटन गरी ओलीले राष्ट्रघाती काग गरेको ठहर गर्दै त्यो पार्टी र त्यसका कार्याक्रता भन्न लाज लागेर त्याग्नू पर्नेको नव प्रवेशीहरुले बताए ।

पार्टी प्रवेश कार्याक्रमा केन्द्रीय सदस्य पौडेलले, पूर्व पार्टी सभापति रामचन्द्र खड्का, वर्तमान सभापति लवश्री न्यौपानेसहितका नेताहरको उपस्थिति रहेको पार्टी प्रवक्ता नारायाण बहादुर खड्काले जुनेली न्युजलाई जानकारी दिए ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/ratnahari.dhungel/videos/3613885585358325

फेसबुक प्रतिक्रियाहरु