पुष ०८,
काठमाडौं । नेपाली कांग्रेसले सरकार बिरुद्ध देशब्यापी पर्दशन गर्ने भएको छ ।
बुधबार बसेको कार्यासमिति बैठकले संसद बिघटन गरेको बिरोधमा कांग्रेसले देशब्यापी पर्दशन गर्ने निर्णय गरेको एक नेताले बताए ।
कहिले प्रर्दशन गर्ने बन्ने टुङ्गो लागेको छैन् । ती नेताले भने भोली पुःन बैठक बसेर दिन तोक्ने तयारी गरिने छ ।
कांग्रेसले यस अघि मंसिर २९ गते सरकार बिरुद्ध देश ब्यापी पर्दशन गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु