बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीद्वरा संसद विघटन गर्न सिफारिस
समाचार

प्रधानमन्त्री ओलीद्वरा संसद विघटन गर्न सिफारिस

पुष ०५,

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति विधादेवी भण्डारीलाई सिफारीस गरेको छ ।

प्रधानमन्त्री ओलीले आकास्मिक मन्त्री परिषद्को बैठक डाकेका थिए ।

फेसबुक प्रतिक्रियाहरु