पुष ०४,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।
प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका हुन् ।
भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।उनूहरुबिच छलफल जारी रहेको स्रोतले बतायो ।
फेसबुक प्रतिक्रियाहरु