शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • गृह मन्त्रालयका सचिव महेश्व न्यौपानेलाई कोरोना पुष्टि
समाचार

गृह मन्त्रालयका सचिव महेश्व न्यौपानेलाई कोरोना पुष्टि

पुष ०२,

काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्व न्यौपानेलाई कोरोना पुष्टि भएको छ ।

बुधबार गरिएको परिक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

उनी हाल होमआइसोलेसनमा बसेका छन् ।

फेसबुक प्रतिक्रियाहरु