मंसिर २५,
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले दुई जना कर्मचारी माग गरेको छ ।
चालु आर्थिक वर्ष २०७७/०७८ को लागि गरिबी निवारण तर्फको लघु उधम कार्यक्रम गर्नको लागि करार सेवामा उधम विकास सहजकर्ता २ जना खोजेको गाउँपालिकाले मंसिर १७ गते एक सूचना मार्फत जनाएको छ । जसको लागि प्राविधिक तर्फको शिक्षा लिएको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
सूचना हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु