प्रकाशित द्वारा: बिहिबार, कार्तिक २७, २०७७
कात्तिक २७,
काठमाडौं । जनता समाजबादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव हारेपछि पनि चोरबाटोबाट सांसद/मन्त्री बन्ने कुसंस्कार भएको टिप्पणी गरेका छन् ।
बिहिबार सामाजिक संजाल टुवीटरमा संविधानको धारा ७८(४)को ब्यवस्थाको फोटोसहितको बिचार संप्रशण गर्दै उनले यस्तो बताएका हुन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपा- ध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न सर्वोच्च अदलातले सुकृति प्रदान गरेको थियो । न्याधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ। हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ?

https://twitter.com/brb1954/status/1326752435864547333
फेसबुक प्रतिक्रियाहरु