कात्तिक ०३,
काठमाडौं । भौतिक पूर्वधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको परीक्षणमा उनलाई संक्रमण देखिएको उनले टुविट्मा उल्लेख गरेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सचेत हुन आग्रह गरेका छन् ।
आजको PCR परीक्षण रिपोर्टमा
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।— Basanta Kumar Nembang (@nembang_basanta) October 19, 2020
फेसबुक प्रतिक्रियाहरु