शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • युवा धार्मिक अभियान्ता राजु सुनार बिश्वो हिन्धु युवा संघमा मनोनित
देश/प्रदेश

युवा धार्मिक अभियान्ता राजु सुनार बिश्वो हिन्धु युवा संघमा मनोनित

२१, असोज, काठमाडौँ |

बिश्वो हिन्दु युवा संघले मिति २०७७ साल अशोज २० गते १०६ जनाको केन्द्रीय कार्यसमिति बिस्तार गरेको छ | संघका केन्द्रीय अध्यक्ष रहेका ऋषिकेश जंग शाहको नेतृत्वमा  सो कार्यसमिति बिस्तार गर्ने क्रममा काठमाडौँबाट युवा  धार्मिक अभियान्ता  राजु सुनार केन्द्रीय समितिमा मनोनयन भएका छन् |

बिश्वो हिन्दु युवा संघ, बिश्वो हिन्धु महासंघ नेपालको अधिनमा रहेर कार्य गर्ने एक धार्मिक संस्था  हो |

No description available.

फेसबुक प्रतिक्रियाहरु